आज: २०८२ फागुन २५, सोमबार | Mon, 09, Mar, 2026

बेहुलीका माईतीले सिक्री दाईजो दिन नसकेपछी दुलापक्षबाट बिहे मण्डबबाटै नै रद्द गरियो

काठमाडौँ ३० फागुन । पर्साको वीरगञ्जमा बेहुलीका माईतीले सिक्री दाईजो दिन नसकेपछी दुलहापक्षबाट बिहे मण्डबबाटै बिहे रद्द गरेका छन् । बिहेअघि नै १५ लाख भन्दा बढीको नगद सहित दाईजो लिई सकेका बिरगञ्ज नगरपालिकामा करार कर्मचारीमा कार्यरत २८ वर्षीय उमेश साहले बिहेको दिनमा सुनको सिक्री नपाउँदा विवाह रद्द गरेका हुन् । आफुलाई सुनको सिक्री नदिएको भन्दै वेहुलाले बिहे मण्डव छोडेर...  विस्तृतमा