आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

आफ्नै श्रीमान्ले घरायसी विवादमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा ५ भदौ । झापाको भद्रपुर शिवसताक्षी नगरपालिका–८ मा श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। भद्रपुर शिवसताक्षी नगरपालिका–८ स्तिथ निवासी ओमप्रकाश अधिकारीले घरयासी विवादमा श्रीमती ५३ वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेका हुन् ओमप्रकाश आधिकारीले श्रीमती रञ्जना गौतमको मंगलबार साँझ धारिलो हतियार प्रहार गर्दा रञ्जनाको घटनास्थलमै मृत्यु भएको...  विस्तृतमा