काठमाडौं ,२९ असार,। काठमाडौं ओरेण्टल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सुधीर बस्नेतले सहकारी व्यवस्थापन समिति विरुद्ध दायर गरेको रिट फिर्ता लिएका छन् । बस्नेतले रिट फिर्ता लिएपछि ओरेण्टल बचत तथा ऋण सहकारी संस्थाको बचकर्ताको बचत फिर्ता गर्ने बाटो खुलेको छ । समस्या ग्रस्त ओरेण्टल सहकारीका व्यवस्थापन समितिका सदस्य सचिव केशव प्रसाद पौडेलका अनुसार बस्नेतले सहकारी... विस्तृतमा