आज: २०८३ बैशाख ५, शनिबार | Sat, 18, Apr, 2026

भ्रष्टाचारमा संलग्न जुसकुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

धादिङ,१३ साउन गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार,बेथिती र ठगी प्रकरणमा संलग्न भएकालाई कारबाहीको दायरामा ल्यायरै छाड्ने बताउनु भएको छ । गोकर्णेश्वरको जगडोल स्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवारका व्यक्ति संलग्न भए पनि कारबाही गरिरै छाड्ने बताउनु भएको हो। वर्तमान सरकारले...  विस्तृतमा