आज:  | Mon, 29, Apr, 2024

धादिङ थाक्रेको १३ किलो गाँजाको धुलो सहित एक युवा पक्राउ

धादिङ, ३० भदौ । धादिङ थाक्रेको १३ किलो गाँजाको धुलो सहित एक युवा आज पक्राउ परेका छन् । शनिवार प्रहरीले १३ किलो गाँजाको धुलो सहित एक जना युवालाई पक्राउ गरेको हो । प्रहरीले अिबैध लागु औषध गाँजाको धुलो (पोल्याण्ड) सहित ति युवालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा थाक्रे गाउँपालिका वडा नम्बर ३, मसिनो डाँडा घर भएका २४ वर्षका गणेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार...  विस्तृतमा