आज: २०८२ भाद्र १८, बुधबार | Wed, 03, Sep, 2025

सबै जिल्ला अदालतलाई साइबर क्राइम र चेक बाउन्स मुद्दा हेर्ने अधिकार दिईयो

धादिङ असार ७ विहिवार । यसअघि सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुने गरी सरकारले निर्णय गरेपछि उक्त मुद्दाका काम, कारबाहीमा पीडित तथा सम्बद्ध अधिकारीका लागि सहज बनेको छ । साथै अब उपान्त साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ । साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएपछी...  विस्तृतमा