काठमाडौं १३ असार । हेटौंडा(ढल्केबर)इनरुवा विद्युत् लाइनको ४०० केभी प्रसारण आएको छ । देशभित्रको विद्युत् प्रसारणलाई सुदृढीकरण र विश्वसनीय बनाउन यस प्रशारण लाईनलाई संन्चालनमा ल्याईएको हो । साथै नेपाल र भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन यस लाइनको ढल्केबर(इनरुवा खण्ड सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको... विस्तृतमा