काठमाडौं २७ कात्तिक। सुनको भाउ बिस्तारै ओरालो लाग्दै छ । तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ । अमेरिकाको राष्ट्रपतीमा पुनः ड्रोनालट्रमले विजय हाँशिल गरेसंगै अन्तर्राष्ट्रिय अर्थतन्त्रमा निकै हेरफेर हुन्छ भनेर सबैको ध्यान केन्द्रित भैरहेको बेला सुनको मुल्य पनि बिस्तारै ओरालो लाग्दै गएको छ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा निकै गिरावट आएको छ । नेपाल सुनचाँदी... विस्तृतमा