आज: २०८२ फागुन १२, मंगलबार | Tue, 24, Feb, 2026

थप उपचारका लागि आज राष्ट्रपति पौडेललाई भारत तर्फ लगिँदै

काठमाडौं वैशाख ६ वुधवार । थप उपचारका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आज भारत तर्फ लगिने भएको छ। छातीमा संक्रमण भएपछि केही दिन अघिदेखी बिरामी परेका राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्स मार्फत् अहिले केही बेरमा भारत लैजान लागिएको उहाँका निजी सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनु भएको छ । उहाँका अनुसार राष्ट्रपति पौडेललाई नयाँ दिल्ली स्थित अल इण्डिया इन्स्टिच्युट आफ...  विस्तृतमा