पाल्पा ,६ कात्तिक । पाल्पा जिल्लामा आजको २४ घण्टामा तीन वटा सवारी दुर्घटना भएको जनाइएको छ। आइतबार रानीमहल नजिकै भएको कार दुर्घटनामा परी एकै परिवारका ६ जनाको मृत्यु भएको हो । त्यस्तै शोमबार बिहान ५ बजे भ्यान दुर्घटनामा परेको हो । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा घाइते भएका पाँच जना मध्ये तीन जना डिस्चार्ज भइसकेको जिल्ला प्रहरी... विस्तृतमा