आज: २०८२ फागुन १२, मंगलबार | Tue, 24, Feb, 2026

फरार रहेका टोपबहादुर रायमाझी ११ दिन पछी पक्राउ

काठमाण्डु – १ जेष्ठ  शोमवार । नेपाली लाई नक्कली कागजात तयार गरेर भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणका फरार रहेका गिरोहका अर्का देशका हाइप्रोफाइल वाला  पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता, तथा सचिव टोपबहादुर रायमाझी पनि ११ दिनपछी पक्राउ परेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए । हिजो उनलाई काठमाण्डुको बुढानिलकण्ठबाट पक्राउ गरेको...  विस्तृतमा