आज:  | Sun, 15, Jun, 2025

मंगलवार धादिङमा ४५ जनामा डेंगु संक्रमण पुष्टि

धादिङ,१२ भाद्र । बिगतको तुलनामा पछिल्लो समय धादिङमा डेंगुका बिरामीको संख्या घट्दै गएको देखिएता पनि मंगलवार ४५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार नीलकण्ठ नगरपालिकाका ३१ जना, त्रिपुरासुन्द्यरी गाउँपालिका ६ जना, बेनीघाट रोराङ गाउँपालिका ३ जना, सिद्धलेक र ज्वालामुखी गाउँपालिकाका २ र २ जना गरी ४५ जनामा डेंगु पुष्टि भएको हो । धादिङ...  विस्तृतमा