आज:  | Sun, 19, May, 2024

मुगु बजारमा आगलागी हुंदा ३ घर जलेर नष्ट, एकजना घाइते

तस्वीर : अनलाईन खबरबाट साभार मुगु,०६ असोज । आज गए राति करिब साढे १२ बजे तिर मुगु जिल्लाको गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ। रातिको समय करिब साढे १२ बजे तिर फैलिएको आगोले प्रदीप रावल, पुतली मल्ल र सान्त्वना खत्रीको घर जलेर पूरै नष्ट भएका छन्। आगो नियन्त्रणमा लिने क्रममा जंग शाहीको घर समेत भत्काइएको मुगु प्रहरीले जनाएको छ। छेउकै विजय होटल रहेको रावल र मल्लको एउटै...  विस्तृतमा