आज: २०८३ भाद्र २४, बुधबार | Wed, 09, Sep, 2026

आफूले सोचेको जस्तो अंक नआएको कारण विक्षिप्त हुदै आत्महत्या ।

 २०७९ साउन १४ शनिवार धादिङ 😭 एससीई परिक्षा २०७८ को रिजल्ट सार्वजनिक भए संगै धादिङ धुनिवेशी आवासीय बोर्डिङ्ग स्कुल धादिङ बाट परिक्षामा सहभागी भएकी ईशा सुवेदीले आफूले सोचेको जस्तो अंक नआएको कारणले गर्दा विक्षिप्त हुदै आत्महत्या गरेकी छन् । यएकातिर कलिला उमेरमा किश्वर किश्वरीहरुमा सोचेको कुरा,आवाश्यकता परेको कुरा प्राप्त गर्न नसक्दा तुरुन्तै गलत निर्णय लिने गरेको अवस्था...  विस्तृतमा