आज:  | Sat, 03, May, 2025

जिल्ला खेलकुद समिती भवन मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

धादिङ ०७ भाद्र जिल्ला खेलकुद समिती धादिङको भवन निर्माण भई बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्धारा आज उद्घाटन गर्नु भएको छ । जिल्ला खेलकुद विकास समिति धादिङको नव निर्मित भवन आज एक समारोहका बिच मुख्यमन्त्री जम्कट्टेलले उद्घाटन गर्र्नुु भएको हो । विहीबार जिल्ला खेलकुद बिकास समितीद्धारा कार्यक्रमको आयोजना गरि मुख्यमन्त्री जम्कट्टेलको वाहुलीबाट...  विस्तृतमा