आज: २०८२ पौष २७, आईतबार | Sun, 11, Jan, 2026

आज राष्ट्रिय धान दिवस, असार १५ दही–च्यूरा खाइ महत्वका साथ मनाइने पर्व

  भगवती उप्रेती काठमाडौं १५ असार। आज राष्ट्रिय धान दिवस तथा असार १५ गतेका दिनलाई दही चिउरा खाएर धान दिवशका रुपमा मनाइँदैछ । यस वर्ष सरकारले ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधिः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रमको आयोजना गरेर धान दिवस मनाउँने भएको छ । तीन साता अघि कृषि विभागका महानिर्देशक हरि बहादुर...  विस्तृतमा