धादिङ, १० साउन । तिब्र गतिमा बड्दै धादिङमा डेंगु संक्रमण आज एकैदिन ५० जनामा डेंगु पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका ४७ जना, सिद्धलेक, त्रिपुरासुन्दरी र खनियाबास गाउँपालिकाका १ । १ जना गरी ५० जनामा डेंगु संक्रमण पुष्टि भएको हो । धादिङ स्वास्थ्य कार्यालयको जानकारी अनुसार पछिल्लो १० दिनको अवधिमा जिल्लाका २८५ जना डेंगु संक्रमित भइसकेका छन् । जस्मा १५३ जना पुरुष र १३२ जना... विस्तृतमा