बिबियु, नारी वाटिका संवाददाता धादिङ - १९ माघ । हाल देशभर पश्चिमी न्यून चापीय प्रणाली बलियो बनेर मौसम बदली हुंदैछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आईतबारदेखी सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिएको थियो भने सोही प्रणाली आज केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने र भोली मङ्गलबारसम्म मध्य नेपालमा फैलिने... विस्तृतमा