आज:  | Thu, 19, Jun, 2025

गजुरी स्थित त्रिशुली किनारमा बेवारीसे शव भेटियो शवको पहिचान खुल्न बाँकी

धादिङ वैशाख २० वुधवार गजुरी स्थित त्रिशुली किनारमा बेवारीसे शव भेटिएको छ । शव कहाँ बाट कसरी आयो कसको हो । भन्ने विषयमा भने पहिचान खुल्न बाँकी रहेको धादिङ प्रहरीले जनाएको छ । सोमबार राती त्रिशुली नदिले बगाएर ल्याएको र सडेको अवस्थाका एक पुरुषको शव फेला परेको हो । शव पोष्टमार्टमको लागि गजुरी सामुदायिक अस्पतालमा राखएिको छ । शवको पहिचान खुल्न बाँकी रहकोले थप अनुसन्धान भईरहेको...  विस्तृतमा