काठमाडौं,,१५ असोज । स्थानिय सरकार नगरपालिका तथा गाउँपालिका राष्ट्रिय महासंघले विद्यालय शिक्षा सम्बन्धी विधेयकका विषयमा शोमबार संघिय सांसदसँग छलफल गरेको छ । केही समय अगाडी सरकारले संसदमा दर्ता गरेको विबादित विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका विषयमा स्थानिय सरकारको तर्फबाट संघिय सांसदहरुसँग छलफल गरेको हो । नगरपालिका तथा गाउँपालिका... विस्तृतमा