भगवती उप्रेती धादिङ – २१ साउन । धादिङ जिल्लामा निकै लामो समयदेखी महिला बालबालिकाको क्षेत्रमा प्रभावकारी रुपमा काम गर्दै आएको नारी जागरण केन्द्र (एनजेके) धादिङको यही २०८० श्रावण २५ गतेका दिन २४औं वार्षिक साधारण सभा तथा वार्षिक महिला भेला कार्यक्रम हुने भएको छ । साधारण सभाकै अवसरमा विशेष गरी केन्द्रका आजिवन सदस्यहरुको सहभागितामा वार्षिक भेला कार्यक्रम गर्न लागिएको हो... विस्तृतमा