आज:  | Mon, 29, Apr, 2024

आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरू हुँदै

भक्तपुर १४ वैशाख । आजदेखी यसवर्षको कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु हुँदै छ। अहिले बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी बताउनु भयो । शर्माले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गर्नु भएको छ। परीक्षा...  विस्तृतमा