आज: २०८२ फागुन ७, बिहिबार | Thu, 19, Feb, 2026

माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक

नारी वाटिका संवाददाता काठमाडौँ -१४ असार । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार वेलुकी नतिजा प्रकाशित गरेको हो । साथै यस पटकको एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नतिजा अनुसार नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६...  विस्तृतमा