आज: २०८२ भाद्र २२, आईतबार | Sun, 07, Sep, 2025

धादिङ बचत तथा ऋण सहकारी संघदारा आयोजित कार्यक्रममा – ५५ जनाले गरे रक्तदान

धादिङ – १५ चैत वुधवार । धादिङ बचत तथा ऋण सहकारी संघको २२ औं स्थापना दिवसको अवशरमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । बचत सहकारीहरुको छाता संघ जिल्ला बचत संघले रक्तदान कार्यक्रम राखी आफ्नो २२ औं स्थापना दिवस मनाएको हो स्थापना दिवसको अवसरमा संघले सदरमुकाम स्थित जिल्ला अस्पताल धादिङको प्राङगणमा बृहत खुल्ला रक्तदान कार्यक्रम राखेको थियो । धादिङमा विगत देखी नै...  विस्तृतमा