आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवाको सिफारिस

काठमाण्डौँ ५ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीका चार जनालाई बढुवाको सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चारजना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको हो। सिफारिस हुने एसएसपीहरूमा कृष्णहरि शर्मा पोखरेल, दान कार्की, मनोज केसी र राजन अधिकारीलाई बढुवाको लागी सिफारिस गरेको समितेले जनाएको छ । उहाँहरुलाई मेरिटसँगै कार्यक्षमताको...  विस्तृतमा