काठमाडौं ४ भदौ । केही समय अघिदेखी बन्द गरिएको टिकटकमाथिको प्रतिबन्धलाई सरकारले फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै नेपाल सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवा गर्न लागेको हो । यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले नेपाली सामाजिक मर्यादामा आँच ल्याउने काम गरेको भन्दै टिकटकमाथी... विस्तृतमा