आज: २०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

ब्रिटिसलाई मध्यस्थ नराखी सीमा विवाद समाधान गर्छौं , प्रधानमन्त्री बालेन

नारी वाटिका संवाददाता चितवन ८ असार । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले भारतसँगको सीमा विवाद समाधानका नेपालले ब्रिटेनलाई मध्यस्थकर्ता नराखी दुई देशबिच समाधान गर्ने बताउनु भएको छ । उनले नेपालसँग कालापानी–लिपुलेक क्षेत्रबारे पर्याप्त ऐतिहासिक प्रमाण रहेकाले सीमा विवाद टुंग्याउन संवाद र सहकार्यमार्फत समस्या समाधान गरिने स्पष्ट पारेका हुन्। यही असार ७ गतेदेखी...  विस्तृतमा