काठमाडौं २६ फागुन । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्बाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । पछिल्लो समयमा मुलुकमा भएको राजनितिक घटनाक्रमले प्रतिपक्षी दल बन्न पुगेको नेपाली कांग्रेसले राष्ट्रियसभा निर्बाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हो। शनिबार पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीका... विस्तृतमा