फुङ्लिङ- ११ फागुन । ताप्लेजुङको फुङ्लिङमा राँके जुलुससहित निस्किएका प्रदर्शनकारीबिच भएको झडपमा प्रहरी र प्रदर्शनकारी दुवैेतर्फका १३ घाईते भएका छन् । नो केबलकार पक्षले शनिबार साँझ फुङलिङ बजारमा राँके जुलुस निकाल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ। झडपमा १३जना घाइते भएका छन्। घाईतेमध्य दुईजना गम्भीर अवस्थाका छन् । प्रदर्शकारी धरानका एके दर्नाल र लेलेप बस्ने केसिङ... विस्तृतमा