नारी वाटिका संवाददाता धादिङ -२५ साउन । आज वर्षभरि दिवङ्गत भएका आफना परिवारका सदस्यको सम्झनामा साथै मनशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराई गाइजात्रा मनाउने परम्परागतदेखीको चलन छ । विभिन्न धमाशाश्रमा सनातन धर्मालम्विहरुले गाईजात्रा पर्वको महत्व बारे उल्लेख गरेको पाइन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात... विस्तृतमा