काठमाडौं ३२ जेठ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको देखिएको छ । साथै अन्य बाँकी भू(भागमा भने स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसकै प्रभावले कोशी, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र... विस्तृतमा