काठमाडौं १४ चैत । निर्माण व्यवसायीको काम गर्ने भारतीय एक कम्वनी सहित २३ व्यवसायी कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । नियम अनुसार नचलेको भन्दै सरकारले विभिन्न २३ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्वनप्लाई कालोसूचीमा राखेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २३ वटा कम्पनी र आपूर्तिकर्तालाई... विस्तृतमा