आज: २०८२ चैत्र ८, आईतबार | Sun, 22, Mar, 2026

प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी डिआइजी अविनारायण काफ्लेलाई

नारी वाटिका संवाददाता काठमाडौं -१९ कार्तिक । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेलाई दिइएको छ। प्रहरी प्रधान कार्यालयले सङ्गठनद्वारा सम्पादित नागरिक सरोकारका कामकारबाहीलाई सञ्चार माध्यममा सम्प्रेषण गर्न वुधबार उहाँलाई प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ। यसअघि...  विस्तृतमा