आज: २०८३ जेष्ठ २, शनिबार | Sat, 16, May, 2026

छठ पर्व अन्तरगत आज ‘खरना’ मनाउँदै

छठ पर्व अन्तरगत आज ‘खरना’ मनाउँदै काठमाडौं – छठ पर्व अन्तरगत आज व्रतालुले ‘खरना’ मनाउँदैछन् । हिजो ‘नहाय–खाय’गरेर व्रत सुरू गरेका श्रद्धालुले आज खरना गर्न लागेका हुन् । छठको दोस्रो दिन दिनभर व्रत बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ । यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद...  विस्तृतमा