आज: २०८२ मंसिर १२, शुक्रबार | Fri, 28, Nov, 2025

आज बिहान कुकुरतिहार, पूजा गरी मिठा खानेकुरा खुवाइँदैछ

बिवियु,नारी वाटिका संवाददाता धादिङ ३ कार्तिक । कुकुरपूजा आज कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी मिठा खानेकुरा खुवाइँदैछ। सनातन धर्ममा कुकुरलाई यमराजको दूतका रुपमा मानिएको छ। आज कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्र्दा मृत्यु गएका मानिसले यमलोक प्रवेश क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास...  विस्तृतमा