धादिङ । धादिङमा सोमबार २ हजार २ सय ९४ छात्रा र २ हजार १ सय ८२ जना छात्र गरि ४ हजार ४ सय ७६ जना वालवालिकालाई कोरोना विरुद्धको मोर्डना खोप लगाएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । १२ देखी १७ वर्ष उमेर समुहका वालवालिकाहरुका लागि पहिलो चरणमा पहिलो मात्राको खोप पुसको ४ देखी ८ गते सम्म ८ ओटा स्थानिय तहमा लगाईदै छ । स्वास्थ्य कार्यालयले धादिङका १३ ओटा स्थानिय तहहरुमा ‘क’ र ‘ख’ गरेर... विस्तृतमा