आज: २०८३ कार्तिक २१, शुक्रबार | Fri, 06, Nov, 2026

एकल महिला समुह(WHR)को२९औ साधारणसभा धादिङबेशीमा,एकल महिलाहरु संगठित भएर लाग्नुपर्ने लिली थापा

भगवती उप्रेती नारी वाटिका धादिङ समाचारदाता । धादिङ,१२ असोज । नेपाल एकल महिला समुह केन्द्रिय कार्यसमितीको २९ औ बार्षिक साधारणसभा धादिङबेशीमा सम्पन्न भएको छ । २९ औ वार्षिक साधारण सभाको अवशरमा धादिङ आईपुग्नु भएकी एकल महिला समुहको (WHR) संस्थापक एवं् राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननिय लिली थापाको एकल महिलाहरु अझ संगठित भएर लाग्नु पर्ने जोड रहेको छ । त्यस्तै धादिङ...  विस्तृतमा

↑