आज: २०८३ आश्विन ३, शनिबार | Sat, 19, Sep, 2026

लम्पी स्किन विरुद्धको खोप व्यवस्थापन गर्न कृषि मन्त्रालयलाई निर्देशन

काठमाण्डौँ,१५ साउन । नेपालमा लम्पी रोगबाट करिब ५० हजार भन्दा बढीमा पशु चौपायाको मृत्यु भई कृषकलाई धनजनको क्षेति भइरहेको बेला नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न निर्देशन दिनु भएको छ । आगमी दिनमा किसानीको पशुचौपायलाई थप क्षति हुनबाट जोगाउन खोपको व्यवस्थापन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिनु भएको हो...  विस्तृतमा