धादिङ - यो वर्षको मदन पुरस्कार विजेता कृति ‘अग्नि’का लेखक डाक्टर नवराज लंसाललाइ गृह जिल्ला धादिङबेशीमा भब्य सम्मान गरिएको छ । आज लम्साललाई धादिङवेशी टोल सुधार समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु तथा साहित्यप्रेमीहरुहरुले धादिङवेशी पुछारबजारबाट ¥यालीको आयोजना गरि स्वागत गरेका हुन् । अभिनन्दन कार्यक्रममा लंसालले विपन्न, मजदुर, दलित र पछाडी... विस्तृतमा