आज: २०८३ बैशाख २४, बिहिबार | Thu, 07, May, 2026

धादिङमा पनि बन्दको प्रभाव, लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट चल्दै

धादिङ –जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार अहिले सामान्य तरिकाले गाडी गुडिरहेका छन् । तर, लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् । सदरमुकाम धादिङबेशी बाट चितवन जाने सवारी साधन पनि बन्द रहेको र टिकाट काउन्टर समेत बन्द रहेको प्रहरीले जनाएको छ । साथै धादिङबेशी बजार क्षेत्रका अधिकांश पसलहरु पनि बन्द रहेको छ...  विस्तृतमा