खेल खबर काठमाडौ, १७ साउन । यू(२० एशिया रग्बी खेल नेपालमा आयोजना हुने तयारी भईरहेको छ । एसिया रग्बी यू–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियन सिप नेपालमा आयोजना हुने भएकोले तयारी गरिदै छ । नेपाल रग्बी संघले आगामी भदौ २ र ३ गते आयोजना गर्ने उक्त प्रतियो गितामा पुरुष तर्फ विभिन्न ७ र महिला तर्फ ३ राष्ट्रको सहभागिता रहने भएको छ। प्रतियोगिताका बारेमा जानकारी दिन आज राजधानीमा... विस्तृतमा