पर्सा २९ साउन । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल पहिरामा परी वेपत्ता भएका एञ्जल डिलक्स बसमा सवार यात्रीहरुको मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सुचना जारी गरेको छ। पर्सा जिल्ला प्रशासन कार्यालयले शोमबार सार्वजनिक गरेको सूचना अनुसार यहाँका चार वटा स्थानीय तहलाई आफ्नो पालिकाकाका मृतक र बेपत्ता भएका... विस्तृतमा