आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

बाढीले २४ घर पूर्णक्षति,१७ घर जोखिममा, ७० बाख्रा तथा कुखुरा बेपत्ता

नारी वाटिका संवाददाता बाजुरा -२९ साउन । हिमाली गाउँपालिका वडानं दुई बामुखोलामा आएको भिषण बाढीले आसपासका गाउँमा त्रास फैलाएको छ । अविरल वर्षाका कारण बुधवार दिउँसोदेखि सोही खोलामा आएको बाढीले दर्जनौँ। घर छाना ,विद्यालय,,बाटो ,,पुल र विद्युत् लगायतका भौतिक संरचना लगायतमा ठूलो क्षति पु¥याएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक...  विस्तृतमा