काठमाण्डौ, १७ चैत सुक्रवार । मुलुकमा फेरी नयाँ मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नयाँ मन्त्रिपरिषद् गठन गर्नु भएको छ । राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा नौ बमोजिम मन्त्रीको नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नु भएको राष्ट्रपति कार्यालयका... विस्तृतमा