आज:  | Thu, 01, May, 2025

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा मापदण्ड विपरीत चलेका औषधि पसलको अनुगमन

काठमाडौ,८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा मापदण्ड विपरीत चलेका औषधि पसलहरुको अनुगमन गर्न सुरु गरेको छ । देशभरका औषधि पसलहरु मापदण्ड विपरीत चलेको गुनासो नागरिकबाट आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार देखि देशभरका औषधि पसलहरुको अनुगमन कार्य सुरु गरेको हो। अनुगमन गर्नका लागी स्वास्थ्य मन्त्रालयले २० वटा समूह बनाएर काठमाडौँ, भक्तपुर र ललितपुरका...  विस्तृतमा