भगवती उप्रेती धादिङ,११ कात्तिक । घटस्थापनाबाट सुरु भएको बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा धनधान्यकी देवी महालक्ष्मीको पुजाअर्चना गरी मनाईदै छ । नेपालीको सबै भन्दा मुख्य चाड भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य तथा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना सहित रात्रिमा जाग्राम बसे पुजाअर्चनापछी आजदेखि दर्शै समापन हुँदैछ। आश्विन शुक्ल... विस्तृतमा