आज: २०८२ फागुन १२, मंगलबार | Tue, 24, Feb, 2026

प्रधानमन्त्री पुष्मकमल दाहाल (प्रचण्ड)चारदिने भारत भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान

काठमाडौं १७ जेठ ,नारी वाटिका संवाददाता । नेकमा माओवादीका पार्टी अध्यक्ष एव्ं प्रधानमन्त्री पुष्मकमल दाहाल (प्रचण्ड) आज भारत प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री दाहाल ‘ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नु भएको हो । प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट भारतको...  विस्तृतमा