आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

जननेता विश्वेश्वरप्रसाद कोइरालाको आज ४३औँ स्मृति दिवस

नारी संन्चार संवाददाता धादिङ ६ साउन । आज ४३औँ बीपी स्मृति दिवस काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाइँदैछ।नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै उहाँको स्मृति दिवस मनाउन लागिएको हो। जन नेता विश्वेश्वरप्रसाद कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना गर्न कठोर संघर्ष गर्दै उहाँको निधन २०३९ साल साउन ६ गते भएको थियो।...  विस्तृतमा