आज: २०८२ पौष २८, सोमबार | Mon, 12, Jan, 2026

प्रधानमन्त्री दाहालको निमन्त्रणामा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा

भगवती उप्रेती नारी वाटिका संवाददाता काठमाडौँ,१२ कात्तिक । प्रधानमन्त्री दाहालको निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आएका छन् । दाहालको निमन्त्रणामा राष्ट्रसङ्घका महासचिव गुटेरेस ४ दिने भ्रमणको लागी नेपाल आएका हुन् ।  उनलाई परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी)साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षबाट...  विस्तृतमा