आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आफुमा भएको कमी कमजोरी संच्याउदै पार्टी सुदृढीकरण तर्फ लाग्नु पर्ने ः महाँमन्त्रि गगन कुमार थापा

धादिङ २४ वैशाख जनप्रिय एव्ं नेपाली काँग्रेसका युवा नेता माहाँमन्त्रि गगन कुमार थापाले अब नेपाली काँग्रेसका जिल्लादेखी केन्द्र सम्मका नेताहरुले आफुमा भएको कमी कमजोरी संच्याउदै पार्टी सुदृढीकरण तर्फ लाग्नु पर्ने वताउनु भएको छ । विगत १४ महिना अगाडी सम्पन्न पार्टीको १४ औं माधिवेशन पछिको यो पहिलो क्षेत्रिय सम्मेलनमा पछिल्लो समयमा नेपालका ठुला दलका नेतादेखी कार्यकर्ता...  विस्तृतमा